इच्छा विपरीत रङ खेल्नेलाई कारबाही(गृह मन्त्रालयको बिज्ञप्ति सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इच्छा विपरीत रङ खेल्नेलाई कारबाही(गृह मन्त्रालयको बिज्ञप्ति सहित)



काठमाडौ फागुन २०,

आगामी फागुन २९ गते मनाइने फागुपूर्णिमाको कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको गरेको छ ।

मन्त्रालयले जारी सूचनाको वर्खिलाप रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाइएको छ  ।