सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य



 

महंगो बन्दै गएको स्वाश्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने भएको छ ।

स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।

ऐन लागु भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको पविार र औपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति अनिवार्य रुपमा विमामा आबद्ध हुनुपर्नेछ ।

यो खबर आजको नागरिकमा छ ।