कमेडियन हिमेश पन्तले कति मत ल्याए ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कमेडियन हिमेश पन्तले कति मत ल्याए ?



धादिङ १ मा मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले अग्रता कायमै राखका छन् ।

अहिलेसम्म १२ हजार ८ सय ४७ भोट गन्दा पाण्डेले ५ हजार ३ सय ७१ मत पाएका छन् ।

एमालेका भूमि त्रिपाठीले ५ हजार १ सय ८८ मत पाएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५ सय ६५ मत पाएका छन् ।