झन् बढ्यो भारतमा कोरोना: २४ घण्टामा ८ हजार बढी संक्रमित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

झन् बढ्यो भारतमा कोरोना: २४ घण्टामा ८ हजार बढी संक्रमित



काठमाडौं- भारतमा दिन दिने कोरोनाको ग्राफ बढ्दै गैरहेको छ । हरेक दिन अघिल्लो दिन भन्दा संक्रमित र मृतक थपिने क्रम जारी छ ।

भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भएर घर फर्किसकेका छन् ।