एक खर्ब दिने भनेको भारतले एक रुपैया पनि दिएन । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एक खर्ब दिने भनेको भारतले एक रुपैया पनि दिएन ।



 

१६ साउन, काठमाडौं ।

महा-भूकम्प पस्चात पुनर्निर्माणका लागि भारतले दिने सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म कत्तीपनी पैसा दिएको छैन ।

२५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने दुई देशको तत्कालिन सरकार बिच सम्झौता भएको थियो ।

भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।

आजको नयाँ पत्रीकाका अनुसार पनुर्निर्माणमा अन्य मुलुकले दिने वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन ।