जहाँ कवि लेखनाथ पौडेल जन्मे ..... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जहाँ कवि लेखनाथ पौडेल जन्मे …..



कवि शिरोमणि लेखनाथ पौड्यालको अर्घौ अर्चलेस्थित जन्म घर । कवि शिरोमणि जन्मस्थल विकास समितिले पौड्यालको जन्म घरसमेत समेटेर समग्र अर्घौ अर्चले गाउँलाई नै साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने प्रयासको थालनी गरेको छ । तस्बिरः वासुदेव पौडेल, रासस –