किन यस्तो हालत भयो कृष्ण बाबुको ? (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किन यस्तो हालत भयो कृष्ण बाबुको ? (भिडियो सहित)



समिर प्रकाश पाण्डे /फाल्गुन ७

गायक तथा सर्जक राजन कार्कीको उत्कृष्ट अावजमा तारानाथ आचार्य र गणेश जी.सीका भावपुर्ण शब्दहरूलाई समेटी सृजना गरिएको जन्म दिने आमा प्रति समर्पित “मेरी आमा आउदिनन फर्केर” मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।

विष्णु भट्टराईको निर्देशन र सम्पादनमा तयार भएको भिडियोलाई रामचन्द्र भट्टराईले खिचेका छन् भने कृष्ण बाबुको उत्कृष्ट अभिनय रहेको छ उनी सँगै राजु, मिरा, पुष्पा, प्रिन्स र राम चन्द्रलाई भिडियोमा देख्न सकिन्छ ।गीतलाई रक्षा म्युजिकको प्रस्तुतिमा गणेश जी.सीले बजारमा ल्याएका हुन ।