जसले गृहमन्त्री खाँणको संसद यात्रा रोकिदिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जसले गृहमन्त्री खाँणको संसद यात्रा रोकिदिए



काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।

बोहरालो ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर २ हजार ६८१ छ ।