अटेरी उपसचिवलाई मन्त्रालयको खरो निर्देशन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अटेरी उपसचिवलाई मन्त्रालयको खरो निर्देशन



 

काठमाडौँ ।

शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।

तर खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खाली लिखित रूपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।