खुमन र रमिला दिल्लीमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खुमन र रमिला दिल्लीमा



हिमाल पोस्ट /नयाँ दिल्ली 

लोकदोहोरी गयक खुमन अधिकारी र गायिका रमिला न्यौपाने हिजो दिल्लीआईपुगेका छन् ।

बाँडेर खुशी, उत्साह र हर्ष – आऔं, सँगै नाचौ, मनाऔं नव वर्ष भन्ने उद्घोष सहित हातेमालो नेपाली विद्यार्थी समूहले अप्रिल आज ३ बजे दिउसो   लब्लि पब्लिक स्कुलको प्राङ्गण, लक्ष्मीनगरमा कार्यक्रम राखेको छ ।

उक्त कार्यक्रममा दार्जिलिंगको ख्याति प्राप्त ब्याण्ड मन्त्र ब्याण्ड, सिओडी ब्याण्डका गायक बिधान प्रधानको पनि साँस्कृतिक प्रस्तुति रहने छ ।

कलाकार द्वयलाई हिजो गायक तथा सर्जक नबिन न्यौपाने एरपोर्टमा स्वागत गरेको न्यौपानेले हिमाल पोस्टलाई बताएका थिए ।