काठमाडौं १ को मतगणना, यस्तो छ तयारी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

काठमाडौं १ को मतगणना, यस्तो छ तयारी



काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर १ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

आइतबार राति १० बजेदेखि सुरु हुने भनिए पनि सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।

आइतबार राति बसेको सर्वदलीय बैठकको सहमति अनुसार सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने बताइएको छ।