यसकारण काठमाडौंमा बर्षकै बढी चिसो महसुस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसकारण काठमाडौंमा बर्षकै बढी चिसो महसुस



काठमाडौं-

काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।

शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ ।

श्रीलंकामा गत बिहीबार विकास भएको ‘ओक्ची’ नामको आँधीको प्रभाव र त्यसको असर भेन अहिले नेपालमा नपरेको मौसमविदले बताए ।

आजको नेपाल समचारपत्रको प्रथम पेष्ठमा यो खबर छापिएको छ । उपत्यकामा चिसो बढ्दै गएको छ ।