यो वर्ष सवा करोड लिटर मदिरा आयात - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यो वर्ष सवा करोड लिटर मदिरा आयात



असोज ८, काठमाडौं-

यतिबेला नेपालमा मदिरा पारखी ह्वात्तै बढेका छन, पारखी बढ्दै  गएपछि आयात पनि निकै वृद्धि भएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा एक करोड २४ लाख ४२ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ ।

एक बर्षमा आयातीत मदिराको मूल्य तीन १२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो बर्ष दुई अर्ब २० करोड रुपैयाँको मदिार कच्चा पदार्थ भित्रिएको थियो ।