महानगरको कर्तुत : किर्ते गरी ईजाजत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महानगरको कर्तुत : किर्ते गरी ईजाजत



असोज ९, काठमाडौं-

बसन्तपुर दरबार क्षेत्रको प्रपर्टी जो मा बन्न लागेको भवन निर्माण क्रममा काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएको पाईएको छ ।

महर्जन विजनेस कम्पलेक्सले पुरातात्विक मपदण्डविपरीत अन्डर ग्राउन्ड भवन बनाएको विभिन्न समयमा पुरातत्व विभाग, उपत्यका विकास प्राधिकरणलगायतले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

आवसीय प्रयोजनका लागि भनेर महानगरले दिएको अनुमतिपत्र २ किसिमको पाईएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।