महाप्रबन्धकलाई कारबाही गर्न मन्त्रालयले अख्तियार गुहार्यो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

महाप्रबन्धकलाई कारबाही गर्न मन्त्रालयले अख्तियार गुहार्यो



असोज ७, काठमाडौं-

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले संस्थामा गरेका अनियमितताहरु बाहिरिन थालेको छ ।

विदेश जाँदा गरेको अनियमितता र संस्थामा अनियमितता गरेको भन्दै खानेपानी तथा सरसफाई मन्त्रालयले त्यसको छानविन गर्न समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरिदिन आग्रह गरेको छ ।

काडमाडौं उपत्यकाको खानेपानी वितरणको ठेक्का लिएको उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक भट्टराईले नियमविपरीत लाखौं रुपैयाँ खर्च गरेको भन्दै अख्तियारलाई पठाएको पत्रमा उल्लेख छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।