महोत्तरीमा माओवादीका उम्मेदवार तीन हजार मतले अगाडि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महोत्तरीमा माओवादीका उम्मेदवार तीन हजार मतले अगाडि



महोत्तरी/ मङ्सिर २३ 

महोत्तरीमा माओवादीका उम्मेदवार गिरिराजमणिले अग्रता बढाउदै लगेका छन् । करिब तीन हजार मतले उनी अगाडि छ्न ।

महोत्तरीको   अपडेट

प्रतिनिधिसभा १ 

वाम, गिरिराजमणि पोख्रेल ८८१२

ससफो, लक्ष्मि महतो ५७८४

कांग्रेस, सिताराम भन्डारी ३६२०