मानिस हराएको सुचना !कृपया सहयोग गरिदिनु होला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मानिस हराएको सुचना !कृपया सहयोग गरिदिनु होला



भारतको गुरगाउमा बस्दै आउनु भएका  राजु न्यौपानेको  भतिज अर्थात  गोबिन्द शर्मा (न्यौपाने)उमेर  करिब ३१ साल 19/11/2016 दिन  आफ्नो कामले घर (बुराड़ी दिल्ली) बाट लगभग २ बजे  हिडेका र अहिलेसम्म कुनै खबर आएको छैन ।  उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहालाई देख्नु भयो भने निम्न सम्पर्क नम्बरमा  सम्पर्क गरिदिन अनुरोध गर्दछौ ।

नाम : – गोबिन्द शर्मा (न्यौपाने)

उचाई ५.३ इन्च

गोरो बर्णको

सम्पर्क नम्बरहरु

राजु न्यौपाने +91-981136246 (भारत)

दाजु नीलकण्ठ न्यौपाने +91-9873366079 (भारत )

अर्जुन खनाल (हिमाल पोष्ट)+977-9844703046 (नेपाल )