मतदाताको सर्त : कुरा हाईन काम गर्नेलाई भोट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मतदाताको सर्त : कुरा हाईन काम गर्नेलाई भोट



काठमाडौं-

मीनभवनी ८६ बर्षीया शिवमाया खत्रीले भोट हालेको धेरैपटक भयो । तर भोट हालेर जिताएकोल सोचेजस्तो काम कहिल्यै नगरेको उनको अनुभव छ ।

अवब आउनले राम्रो काम गर्छ कि भन्ने आशा हुन्छ, उनले भनिन्, त्यही आसमा फेर पनि भोट हाल्न जाँदै छु ।

लौरो टेकेर हाल्न जाने भोट खृर नजाओस् भन्ने उनको अपेक्षा छ ।
विरामी भए पनि भोट हाल्न गयौं ।

उनले भनिन् त्यसको फल अहिले मिलेको छैन ।

आफुले दिएको भोटले देश विकास होस् भन्ने उनको चाहाना छ ।

काठमाडों जिलका १० क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रर्लाइ छोएको छन् । क्षेत्र १ ले काठमाडौंका कुनै पनि ग्रामिण क्षेत्रलाई छुँदैन ।

अहिले सम्म धेरैका कुरा सुन्यौ तर काम गर्ने कोही देखिएन, त्रिपुरेश्वरकी गोमा गौतम भन्छिन्, अब कुरा होईन, काम गर्ने नेता चाहिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।