मेस्सीले पाए गोल्डेन बल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेस्सीले पाए गोल्डेन बल



काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको यो संस्करणका सर्वाधिक गोलकर्ता बनेका छन् ।

उनले प्रतियोगिताको कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले चार गोलसहित पाँच असिस्ट पनि गरेका हुन् ।

मेस्सीले प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जितेका छन् । अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्वपूर्ण मूमिका खेलेका मेस्सीले गोल्डेन बल पाएका हुन् ।

मेस्सीको फुटबल करियरको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । अर्जेन्टिनाले फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।