मोडेल :रिना थापा « Himal Post | Online News Revolution
Logo

मोडेल :रिना थापा



रिना थापा पछिल्लो समय ब्यस्त मोडेलको रुपमा चिनिन थालेकी छन् । हालै मात्र सार्वजनिक भएका धेरै जसो तीजका गीतहरुमा उनको नृत्य तथा अभिनय देख्न पाईन्छ जस अनुसार दर्शक श्रोताले पनि उत्तिकै मन पराएका छन् । कलाकारितामा क्षेत्रमा बाच्न गाह्रो छ भन्ने हरुका लागि एक उदाहरण हुन रिना । हेरौ हालचालै सुट गरिएका रिनाका केहि तस्बिरहरु