मोर्चाको माग प्रति निर्वाचन आयोग पनि असन्तुष्टि - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मोर्चाको माग प्रति निर्वाचन आयोग पनि असन्तुष्टि



हिमाल पोष्ट / २३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ ।

मतपत छपाइ कमामसमेत अन्तिम चरणमा पुगिसकेका बेला एकाएक प्रधानमन्त्रीबाट दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव आएपछि आयोग असन्तुष्ट बनेको हो । आयोग पदाधिकारीले दुई चरणमा गर्ने वा सार्ने प्रस्ताव आए चुनाव गर्नै नसकिने निष्कर्ष निकालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।