हट मालाको नशालु आँखामा यसरी लठ्ठिय सुनिल (हेर्नुसु भिडियो) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हट मालाको नशालु आँखामा यसरी लठ्ठिय सुनिल (हेर्नुसु भिडियो)



काठमाडौं,

गायक सुनिल मगरको ‘नशालु तिम्रो आखैमा’ बोलको गीत रिलिज भएको छ । राज शाहीको शब्द र संगीत रहेको गीतमा संगित संयोजन गोपालले गरेका छन् । गीति भिडियोमा हट मोडलको रुपमा आफ्नो पहिचान बनाएकी माला लिम्बु र रोशन श्रेष्ठको मोडलिङ रहेको छ । जसको निर्देशन निकेश खड्काले गरेका छन् ।

 

गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छ । गायक सुनिल २०६८ मा नुवाकोट आइडलसमेत भइसकेका छन् । टय्ट्युवमा राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।