नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल , यस्तो छ राजनीति यात्रा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल , यस्तो छ राजनीति यात्रा



हिमाल पोष्ट / मङ्सिर ,नया दिल्ली । नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल क्षेत्री सर्ब सम्मत रुपमा चयन भएका छन ।

२०६० साल देखि माओबादी आन्दोलनको पुर्णकालिन सदस्य भयका माइकल भुमिगत काल देखि नै अखिल क्रान्तिकारी बझाङ का जिम्मेवार तहमा काम गर्दै आएका माओबादी पार्टी शान्ती प्रक्रियामा आएपछी आफ्नो अध्यन पुनः सन्चालन गरेपछी अखिल क्रान्तिकारी बझाङ जिल्ला उपाध्यक्ष र तत्कालीन पार्टी ए ने क पा (माओबादी) बझाङ जिल्ला सचिबालय DCM सम्म को जिम्मेबारी सम्हालेका थिय।

बझाङमा राजनीति गर्दा गर्दै आर्थिक समस्या उत्पन्न भएछी भारत प्रबेश गरेका थिया । माइकल भारत प्रबेस लगत्तै पार्टी को सम्पर्कमा आइ दक्षिण भारत मा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिय ।

बिप्लब माओबादी को भात्री संगठन प्रबासी नेपाली जन समाज भारत कर्नाटका राज्य सचिब तथा पार्टी जिल्ला कार्यालय सदस्य हुँदै गर्दा बिप्लब कमरेडले अगाडि सारेको एकीकृत क्रान्ति को कार्यदिशा आफैमा स्पष्ट र बैज्ञानिक नभएको र नेपालका केही असन्तुष्ट क्रान्तिकारी स्वभाव भएका युबाहरुको दुरुपयोग गर्दै आफू राजनिती को केन्द्र मा स्थापित हुनलाइ मात्र प्रयोग हो नया शक्ति मा आएका थिय । नया शक्ति  बिना सर्त प्रबेश भयका थिय ।

एक सान्त स्वोभाब का एक कुशल युबक भयकै कारण निर्बाध भारत को युबा संयोजक भयको उनका समकक्षी हरु बताउछन ।