नेजस गाजियाबादको तीज सम्पन्न(फोटो कथा) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेजस गाजियाबादको तीज सम्पन्न(फोटो कथा)



अर्जुन खनाल /नया दिल्ली

नेपली कांग्रेसको भात्रृ संगठन नेपाली  जनसम्पर्क समिति गाजियाबाद साखाको तीज गीत कार्यक्रम भारत उत्तरप्रदेशको गाजियाबादमा सम्पन्न  भएको छ ।

नेजस भारतका क्षेत्रीय अध्यक्ष्य कृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेजसकै क्षेत्रीय उपाध्यक्ष अर्जुन धरेल ,केन्द्रीय सदस्य दुर्गा खत्री,रुद्र मल्ल ,सगरमाथा  च्यारिटेवल ट्रष्टका  अध्यक्ष्य  दिल खत्री ,आदिको उपस्थिति रहेको थियो ।सो कार्यक्रमको अध्यक्ष्यता भने महिला समिति कि सुनिता कुँवर एवंम गाजियाबाद साखाका अध्यक्ष्य राजु कुँवरले संयुक्त रुपमा गर्नु भएको थियो ।

कार्यक्रममा नेजसका साथीहरुले सहयोगीको भूमिका निर्वाह गर्नु भएको थियो ।करिव १५०० को उपस्थिति रहेको कार्यक्रममा नेपालि महिलाहरुले भरपूर्ण मनोरन्जन लिएका थिए ।14249040_1175879889151464_1760024819_n 14256447_1175879869151466_168643758_n 14193584_1175879792484807_716579440_n 14193846_1175879759151477_1061233609_n 14256485_1175879685818151_1967905198_n

14191306_500462403496950_1217755934_o