नेपाली महिला भारतमा बेपत्ता ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली महिला भारतमा बेपत्ता !



जेष्ठ १ /नयाँ दिल्ली 

गत बैशाख २० गते भारत उत्तरप्रदेश गाजियाबादको  आनन्दबिहार अन्तराष्ट्रिय बसपार्कबाट अन्दाजी २५ बर्षिय नेपाली महिला बेपत्ता भएकी छन् ।

नाम :बबिता 

श्रीमानको नाम :चिने चनारा 

आमाको नाम :घुन्की देवी बि.क. 

घर :२६ पतिभेरे गाउपालिका वाड न .५ बाझांग

माईति घर :सुरमा गाबिस चौगाउ बाझंग 

फेला पर्नु हुने महानुभावले +91-9540619976 , 8447340387 वा 9971798107 मा सम्पर्क गरिदिनु होला ।