हार्दिक निमन्त्रणा  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हार्दिक निमन्त्रणा 



हाम्रो गौरवमय संस्था “अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइन , शाखा”ले आयोजना गरिरहेको आइ ए एफ सिङ्गिङ आइडल सिजन -२  को सेमिफाइनल (Top 10 competition) यही आउदो अगस्ट०४  तारिख शुक्रवार गरिने भएको छ । तसर्थ सम्पूर्ण बहराइनवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुहुन साथै तपाईँको अ्उल्य भोट दिई उत्कृष्ट १०  जना मध्य ५  जनालाई फाइनल सम्म पुर्‍याउनको निमित्त आशीर्वाद एवम् सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

समय अवधि कम भएकोले सङ्घ संस्थाहरुलाइ पत्राचार गर्न नसकेकोमा हामी क्षमा प्रार्थी छौँ ।तसर्थ यसै सूचनालाई आधार मानेर प्रत्येक सङ्घ संस्था बाट हुन सक्ने आर्थिक , नैतिक एवम् भौतिक सहयोग साथै कार्यक्रममा अतिथिको रूपमा उपस्थित भैदिनुहुन पनि यसै सूचना मार्फत अनुरोध गर्दछौँ।

कार्यक्रम बारे थप जानकारी :

मिति : ०४  अगस्ट २०१७  , शुक्रवार

स्थान : इन्द्रेणी फेमिली रेस्टुरेन्ट (फर्सन होटेल ) हुरा

समय : साझ ६  बजेदेखि