आयल निगममा बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आयल निगममा बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले



काठमाडौं –

नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ ।

छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

ईन्धन भण्डरणका लागि निगमले भैरहवा चितवन, झापा र सर्लाहीमा जग्ग किन्दा भएको घोटालामा संलग्नलाई कारबाही गर्न संसद् को सार्वजनिक लेखा समितिले दिएको निर्देशन मन्त्रालयले बेवास्ता गरेको हो ।