ओली निवासमा बैठक, को को बन्दैछन् मन्त्री ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ओली निवासमा बैठक, को को बन्दैछन् मन्त्री ?



सरकारमा पठाउने नेता छान्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल अहिले छलफलमा छन्।

ओली निवास बाल्कोटमा तीन नेता छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ । एमालेले प्रचण्ड नेतृत्वको सरकारमा बढीमा ६ मन्त्रालय पाउन सक्ने देखिन्छ ।

बैठकले प्रचण्ड नेतृत्व सरकारमा कसलाई नेतृत्व गरेर पठाउने, को को मन्त्री पठाउने निर्णय गर्नेछ। आइतबार प्रधानमन्त्री नियुक्त प्रचण्डले आजै सानो मन्त्रीमण्डल बनाउँदै छन्।