केपी ओलीको क्षेत्रमा के हुँदैछ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

केपी ओलीको क्षेत्रमा के हुँदैछ ?



झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु हुँदैछ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका खगेन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले झापा ५ को मतगणना केहीबेरमा सुरु हुने बताए ।

यसैगरी झापा ३ को पनि मतगणना सुरु हुँदैछ । त्यस्तै, क्षेत्र नम्बर १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए । झापामा ६७ दशमलव २७ मत खसेको थियो ।