पप्पु कन्स्ट्रक्सनको खण्डन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पप्पु कन्स्ट्रक्सनको खण्डन



हिमालपोस्टद्वारा मिति २०७८/०६/०६मा प्रकाशित पप्पु कन्स्ट्रक्सन सम्बन्धि “समयमा काम नै नगर्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना” भन्ने समाचारका विषयमा पप्पु कन्स्ट्रक्सनको तर्फबाट पठाईएको खण्डन र प्रेस काउन्सिलसँग भएको सहमति अनुसार खण्डन प्रकाशन गरिएको छ ।
-सम्पादक