पुरुषभन्दा राम्रो काम गरेर देखाउछु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुरुषभन्दा राम्रो काम गरेर देखाउछु



काठमाडौं ,६ असोज ।  

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् ।

माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।

पार्टीमा कविता नामले चिनिने ३३ बर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताईन् ।, खबर कान्तिपुरमा छ ।