रमेश लेखकलाई अग्रता, निरुदेवी पाल पनि नजिकै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रमेश लेखकलाई अग्रता, निरुदेवी पाल पनि नजिकै



कञ्चनपुर क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेपाली कांग्रेसका रमेश लेखकले अग्रता लिइरहेका छन् । कांग्रेसका लेखकले १०० मत ल्याएका छन् ।

उक्त क्षेत्रमा ७२ मत ल्याउँदै नेकपा एमालेकी निरुदेवी पालले लेखकलाई पछ्याइरहेकी छन् ।