रमिला न्यौपानेको यो सालको एकमात्र तीज गीत, साथ दिँदै तेजश रेग्मी(भिडियो सहित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रमिला न्यौपानेको यो सालको एकमात्र तीज गीत, साथ दिँदै तेजश रेग्मी(भिडियो सहित



हिमाल पोस्ट /साउन २२ 

मायालु इन्टरटेन्टमेन्ट्सको पहिलो प्रस्तुति स्वरूप गायक तेजश रेग्मी र रमिला न्यौपानेको तीज गीत “सिस्नुपानि ” भर्खरै बजारमा आएको छ । निकै नै रमाइलो यो गीतको लय शब्द तेजश रेग्मीकै रहेको छ । तेजशको यो तीजमा थुप्रै गीत आएपनि गायिका रमिला न्यौपानेको भने यो सालको एकमात्र तीज गीत हो ।

विक्रम चौहानले निर्देशन गरेको यो गीतको भिडियोमा करिष्मा ढकाल र प्रेम कुंवरले अभिनय गरेका छन् ।

https://youtu.be/sus8uB-m8wU