चर्चा बटुल्दै कल्पना कुसुमको 'रानी चरी'(भिडियो सहित ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चा बटुल्दै कल्पना कुसुमको ‘रानी चरी'(भिडियो सहित )



हिमाल पोस्ट /बुटवल ,असार २४ 

गायीका कल्पना कुसुमको रानी चरीले बजारमा  चर्चा बटुल्न सफल भएको छ  । बहुचर्चित गीत रानी चरी  कुसुमको  तेस्रो तीज कोशेली स्वरुप बाजारमा ल्याएकी  हुन ।

गीतलाई आधुनिक संगीतमा  ढाल्दै कल्पनाले लोकप्रिय भाकाको तीज गीत रानी चरी बजारमा ल्याएकि हुन । नारायण सापकोटाको शब्द ,बैकुण्ठ महतको संयोजनमा उनले आफनो तेस्रो तिजको एल्बम बजारमा ल्याएकि छिन । जस्को भिडियो पुष्पाञ्जी म्युजिक प्रालीले निर्माण गरेको हो ।

दिनेश राईको छायांकन विष्णु शर्माको  सम्पादनमा बनेको कल्पनाको तिजको भिडीयोमा पवित्रा आचार्यले निर्देशन संगै अभिनय र नृत्य गरेकि छिन ।