रिताको पछि लाग्दा बिमलले खाए राम धुलाई (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रिताको पछि लाग्दा बिमलले खाए राम धुलाई (भिडियो सहित)



समिर प्रकाश पाण्डे

भावना म्युजिक प्रा.लीको प्रस्तुतिमा दामोदर भण्डारीको लोक दोहोरी गीत “ कुर्ची” केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।उक्त   गीतको लय शब्द  रोशन गैरे रहेको छ  भने  स्वरमा साथ  दिएका छन् दामोदर भन्डारी र देवी घर्तीले ।

रमाईलो  पाराले मीठो गीत बनाएका ागीतकार  रोशनले गीतका शब्दलाई हुबहु  कथामा उतारेका छन् ।  कपिल लामाको निर्देशनमा बनेको सो  भिडीयोमा बिमल र रीताको  अभिनय रहेको छ।  राजेश घिमिरेको छायाकंन र  सगुन शाहीको भिडियो सम्पादनमा गीत तयार गरिएको छ ।

https://youtu.be/7UUe0rVI_o8