राजधानीमा ९३ प्रतिशत घर असुरक्षित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजधानीमा ९३ प्रतिशत घर असुरक्षित



हामी धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ ।

यहाँका ७ % घर मात्र सुरक्षित भएको एक अध्यनले देखाएको छ

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ ।

तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरु मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको छ ।

नेपाल समाचारपत्रमा खबर छ