सागर ढकालको घोषणा- फेरि डडेल्धुराबाट चुनाव लड्छु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सागर ढकालको घोषणा- फेरि डडेल्धुराबाट चुनाव लड्छु



डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् ।

उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने बताए ।

“म अहिले पराजित भएँ भने पनि पाँचवर्षपछि फेरि यहीँबाट चुनाव लड्न आउनेछु,” उनले भने । उनले आफूलाई डडेलधुराले स्थापित गरेको पनि बताए ।