सैनामैना मेमोरियलमा प्रशिक्षण एवंम् अभिभावक तालिम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सैनामैना मेमोरियलमा प्रशिक्षण एवंम् अभिभावक तालिम सम्पन्न



 बाबुराम ज्ञवाली /सैनामैना चैत्र ६ 

रुपन्देहीको सैनामैना नगरपालिकामा अवस्थित सैनामैना मेमोरियल स्कुलमा ‘सन्तानलाई सम्पति होईन संस्कार प्रदान गरौ’ भन्ने मुल नाराका साथ बहुआयामिक क्षमता अभिविर्दी लागि प्रशिक्षण एवंम् अभिभावक तालिम सनिवार सम्पन्न भएको छ ।

रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालको प्रमुख आतिथ्यता रअभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा प्रशिक्षक उपेन्द्र अधिकारीद्वारा तालिम दिएईको थियो ।

कार्यक्रम स्कुलका प्रधान अध्यापक जे बि क्षेत्रीको अध्यक्षता र डीबी खत्रीको संचालनमा सम्पन्न भएको हो ।