प्रहरीले साइबर ब्युरो बनाउँदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरीले साइबर ब्युरो बनाउँदै



हिमाल पोष्ट / काठमाडौं, मंसिर १७

हरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो। अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ।