ने.वि संघ पाल्पा सम्पर्क समितीमा : घिमिरे - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ने.वि संघ पाल्पा सम्पर्क समितीमा : घिमिरे



हिमाल पोस्ट / बुटवल , माघ २५  । सिद्धार्थ गौतम वुद्ध क्याम्पसमा अध्ययनरत पाल्पाका बिधार्थीहरुले नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम वुद्ध क्याम्पस पाल्पा सर्म्पक समिती  गठन गरेका छन् । विधार्थीहरुलाई आपसि सम्बन्ध र सद्भाब राख्न सहज भई बिधार्थीहरुको समस्याको समाधान गर्ने लक्ष्य लिएको रविन घिमिरेले बताए । सर्म्पक समितीको सभापतिमा रविन घिमिरे चयन भएका छन भने उप सभापतीहरुमा हरि खड्का ,एन्जल राना मगर ,दिपक भुषाल र सबिता कंडेल रहेका छन त्यस्तै सचिवमा सुदिप पाण्डे सह सचिवमा आयुश सुर्यवंशी, दिपा पाण्डे र लक्ष्मी घर्ती रहेका छन कोषाध्यक्ष लिलादेवी सिङ्जाली र सह कोषाध्यक्षमा वर्षा ज्ञवाली र कृष्ण डेङ्गा रहेका छन । सदस्यहरुमा नविन राना ,शारदा कार्की ,सुमन नेपाल ,सबिता कंडेल ,प्रकाश दर्लामी ,अञ्जु ज्ञवाली ,कमल सिङ्जाली ,सरोज तिमिल्सिना , पुष्पा खत्री ,गोविन्द थापा र दिपा पाण्डे रहेका छन । कार्यक्रमका अध्यक्ष एवंम इकाई सभापती महेश शर्माले ने.वि संघ सान्त र मर्या्िदत भई स्ववियु निर्वाचनमा जाने बताए उन्ले नजिकिदै गरेको स्ववीयु चुनावमा नेपाल विद्मार्थि संघलाई सहयोग गर्न र क्रियासिल भएर लाग्न सवैलाई अनुरोध गरेका छन ने.वि संघ सङ्ग आश्थावान सर्म्पुण विधार्थीले कलम र मसाल अंकित झण्डामा मतदान गर्न आग्रह समेत गरे । कार्यक्रममा सिद्धार्थगौतम वुद्ध क्याम्पस गुल्मी सम्पर्क समितिका सभापति एबम इकाइ उपसभापती दिपक अर्याल कोषात्तयक्ष विवेक भुषाल, अर्घाखाँची संपर्क समितीका सभापति अशिम खनाल सचिब हरी घिमिरे इकाइका उप सभापति अर्जुन खत्री इकाइका सागर घिमिरे लक्स्मन पाण्डे सविना खनाल ,अस्मिता गैरे ,रक्षा आचार्य ,मास्टर सम्योजक सन्जु चापागाइ ,गणेश आचायर्, दिपक भुसाल भुसल, दिपक थापा लगायतले बोलेका थिए भने कार्यक्रमको सन्चालन इकाइ सचिब दिपक घिमिरेले गरेका थिए