सारिकाको बुढोले बिमल संग बेडमै भेट पछि घर निकाला( भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सारिकाको बुढोले बिमल संग बेडमै भेट पछि घर निकाला( भिडियो सहित)



समिर प्रकाश पाण्डे

लोक संगितको बजारमा नयाँ नयाँ गित अाउने क्रममा यतिबेला बिल्कुलै फरक र सन्देश मुलक “बुढो बिदेश” बोलको गितको भिडियो सार्बजनिक भएको छ।

बिदेशीयका नेपालिहरुको कथामा अाधारित यस गितमा श्रीमान बिदेश गएको बेला श्रीमतीहरुले गर्ने हर्कत लाई गितले देखाउन खोजेको छ । गितमा बुढो बिदेश गए पछि यता घरमा बुढि अाफ्नो प्रेमी संग रोमान्स गरेको दृश्य गितमा समेटिएको छ ।

गायक तथा शब्द संकलक रोशन गैरेको लय, शब्द र स्वरमा तयार भएको यस गितमा महिला अावजमा भने गायिका ऋतु थापाले साथ दिएकि छन, यस्तै भिडियो कपिल लामाको निर्देशन , सुरेश श्रेष्ठको छायांकन र सुजन साहिको सम्पादनमा तयार भएको छ। अभिनयमा बिमल अधिकारी र सारिका के.सीको निक्कै उत्कृष्ट प्रस्तुति रहेको यस गितलाई राशिका डिजिटल प्रा.लिले बजार ब्यवस्थापन गरेको छ ।