डा. शशांक कोइरालालाई र राप्रपाका राजन गौतम बने चुनौती - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

डा. शशांक कोइरालालाई र राप्रपाका राजन गौतम बने चुनौती



काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उमेदवार डा. शशांक कोइरालाले निरन्तर अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामानुसार कोइरालाले १३ हजार ८५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार राजन गौतम ११ हजार ३०५ मतसहित दोस्रो स्थानमा छन् । उनीहरूबीचको मतान्तर एक हजार ७८० छ ।