चर्चित गायिका मुना थापा मगरको स्वरमा "शिद्धबाबा दोभान निर गेट”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चित गायिका मुना थापा मगरको स्वरमा “शिद्धबाबा दोभान निर गेट”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/असार ४ 

अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा फरु थापा र मनिष राना को शब्द सिर्जनामा दीपक सिंजापती मगर को उत्कृष्ट लय सिर्जनामा बहु चर्चित गायिका मुना थापा र ललित थापा को सुमधुर आवाजमा सजिएको लोक दोहोरी गीत ” शिद्दबाबा दोभान निर गेट ” भिडियो सहित सार्वजनिक भएको छ ।

गीतको भिडियो मा अर्घाखाँची जिल्लामा जन्मिएर विगत लामो समय देखी कलाकारीता क्षेत्रमा लागि परेका बहु प्रतिभावान गायक, गीतकार, सङ्गीतकार, मोडल, एरेन्जर पछिल्लो समयमा निर्देशक विश्वास नेपाल र राधा थापाको अभिनय रहेको छ भिडियोलाई उनै नेपालले नै निर्देशन गरेका छन् भने करन चैसिरको छायाकन रहेको छ यस्तै विष्णु शर्माले सम्पादन गरेका छन् ।