सर्वोच्च अदालतले भन्यो-नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्नु - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सर्वोच्च अदालतले भन्यो-नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्नु



काठमाडौं–बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ गरी कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत गएकी थिइन । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी पुनः सर्वोच्च गएकी हुन् ।

आइतबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेरको इजलासले सो आदेश दिएको हो ।