पुस्कर सुनुवारले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुस्कर सुनुवारले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’



काठमाडौं, २२ जेठ

गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा आर्यन खड्का र छहना मोडलिङ गरेका छन् ।

भिडियोमा रोमान्टिक थिम उठाइएको छ । पुरस्कार सुनवारले निर्देशन गरेको गीतको भिडियोमा सम्पादन आर्यन खड्का छायाँकन मुकेश हुमागाइको रहेको छ ।

गीतमा शब्द तथा संगीत निशा लामाकै रहेको थियो । गीतले सबैको मनछुने गायिका निशा लामाले बताइन् ।