BREAKING :सुनसरीमा वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी बम विस्फोट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

BREAKING :सुनसरीमा वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी बम विस्फोट



सुनसरी, मंसिर ७ ।

सुनसरीमा वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी बिहीबार अज्ञात समूहले बम विस्फोट गराएको छ ।

इटहरी उपमहमनगरपालिका वडा नम्बर–५ जनताबस्ती, पिपलबोट भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।

विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

यस्तै, सोही स्थानमा अर्को विस्फोट नभएको बम पनि भेटिएको छ । नालीमा रहेको उक्त बम विस्फोट गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।