तक्मे बुढा बने तेश्रो लिंगी ( हेर्नुहोस् भिडियो) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

तक्मे बुढा बने तेश्रो लिंगी ( हेर्नुहोस् भिडियो)



 जेठ, ५ काठमाडौं

नेपाल आइडल अहिले चर्चाको शिखरमा छ । यस्तै शिखरमा छ, विल्सन विक्रम राई (तक्मे बुढा)को बेसुर आइडल । राम्रो गीत गाउनेहरुका लागि नेपाल आइडल भइरहँदा गीत गाउन नजान्नेहरुका लागि तक्मेले बेसुर आइडल बनाएका हुन् ।दर्शकलाई मनोरञ्जनको खुराकस्वरुप निर्माण गरिएको बेसुर आइडलमा हास्य कलाकार किरण केसी, सुरेन्द्र केसी र सुशिला निरौला निर्णायक छन् ।

बेसुर आइडल नाम दिइएको भिडियोमा उनी तक्मेसँगै मधेसी पात्र, तेश्रोलिंगीका रुपमा भिडियोमा देखिएका छन् । केहि दिन अघि अपलोड भएको यो भिडियो अहिले चर्चामा छ । तक्मेको यो कमेडी युट्युबको नेपाल ट्रेन्डिङमा छ ।

(हेर्नुहोस् तक्मे बुढाको बेसुर आइडल )