नैनकलाले पाइन् सरकारको प्रवक्ताको जिम्मेवारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नैनकलाले पाइन् सरकारको प्रवक्ताको जिम्मेवारी



काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा सरकारको प्रवक्तामा नियुक्त बहेकी छन । आज बसेको मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी थापालाइ दिने निर्णय गरेको छ ।

मन्त्री बनेलगत्तै बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी सुम्पिएको हो । सरकारका औपचारिक निर्णयहरु सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ ।