रामजीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रामजीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’



काठमाडौं- राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी विना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतलाई सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेशकुमार शाहले निर्माण गरेका हुन् ।

निर्देशक ज्ञवालीले यसअघि १ दर्जन हाराहारी सर्टफिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

भिडियो