तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?



समीर प्रकाश पाण्डे

धादिङ्गको सल्यानकोट गा.बि.स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

केही समय अगाडी पनि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्बिर सार्वजनिक सञ्जालमा हालेर निकै विवादमा तानिएकी थिइन् फेरी उस्तै आलोचना र विवाद बढ्ने गरी भिडियो अपलोड गरेकी छन् । यस्ता कार्य प्रति कसले निग्रानी राख्ने सम्बन्धित निकायको ध्यान जाहोस ।